प्रकृतीसँग मानिस धेरै नजिक छ । जसरी हामी नजिक छौं उसै गरि साना कमिला देखि ठूला जन्तुसम्म सबैको नजिकको सम्बन्ध हुन्छ । मैले यो मूनामा देखेको कमिलालाई फोकस गरेर खिच्न खोजेको थिएँ । तर लेन्स मिलाउँदा मिलाउँदै कमिला पछाडी पट्टी कापामा गएर लुक्यो । मैले पनि बल्ल तल्ल यतिको स्न्याप हान्न सकेँ ।
@Sudha, April 2013, Palpa
No comments:
Post a Comment